रिपोर्टहरुलाई मान्ने हो भने मेड इन इन्डिया आइफोन एउटा सत्यतामा परिणत हुने बाटोमा छ।
एप्पलको प्रमुख उत्पादक कन्ट्र्याक्टर फक्सकोनको रिपोर्टले भारतमा एप्पलको प्लान्ट राख्नका लागि हरियो संकेत दिएको छ।
महाराष्ट्र सरकारको रिपोर्टले दावी गरेको छ सरकारले फक्सकन स्थापनाका लागि सहयोग गर्न तयार छ। 'प्रोजेक्टको कूल लागत करिब १० अर्ब डलर हुनसक्छ र सम्झौतामा हस्ताक्षर भयो भने त्यसको १८ महिनाभित्र अपरेसन सुरु हुन्छ,' जिएस मरिनाको रिपोर्टले दावी गरेको छ।
भारत सरकार अहिले मेड इन इन्डिया प्रोडक्ट अभियानमा जुटेको छ। यदि एप्पलले भारतमा आधारित भएर काम थाल्छ भने भारतीय जनता पार्टीको इमेज सुधार्न ठूलो योगदान पुग्छ। अर्कोतिर एप्पलका लागि पनि यो सानो फाइदाको विषय हुनेछैन।

0 comments:
Post a Comment