केएसीले ल्यायो खान मिल्न नेलपोलिस

चर्चित कम्पनि केएफसीले नयाँ चिकेन फ्लेवरको नेल पोलिस बजारमा ल्याएको छ ।
यो दुईवटा फ्लेबरमा उपलब्ध छ, ओरि तथा हट एन्ड स्पाईसी रातो । केएफसी हंगकङस्थित मार्केटिंग शाखाले यस्तो नङ्ग पोलिसको विकास गरेको हो ।
यस्तो नंग पोलिस लगाउनेहरुले बेला बेलामा नंग टोकेर चिकेनको स्वाद समेत लिनसक्ने केएफसीले जनाएको छ ।
कम्पनीले हंगकङमा केएफसी ब्रान्ड प्रवद्र्धन गर्नका लागि यस्तो नंग पोलिस ल्याएको हो । कम्पनीको यस्तो योजनापछि सामाजिक सञ्जालमा भने सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आएका छन् ।



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments: